युरेका रेसिडेन्सियल सेकेन्डरी स्कुल, धरानले बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४,०१,००० (चार लाख एक हजार रुपैयाँ मात्र) सहयोग गरेको छ। यस अभियानलाई सफल बनाउन साथ, सहयोग र सद्भाव प्रदान गर्नुहुने युरेका परिवारप्रति हार्दिक आभार 🙏 धन्यवाद प्रिन्सिपल कुरन चेम्जोङ
